Children Books by Bhabasagar Ghimire / भवसागर घिमिरेका बाल पुस्तकहरु

These are the collections of Children Books written by Bhabasagar Ghimire so far.
रुम टु रिडबाट प्रकाशित पुस्तकहरु (Books Published by Room to Read 2010-2024)
१. हाम्रो घर एक संग्राहलय: धेरैपछि हजुरआमाको घरमा पुगेका एक बालकले घरमा भएका पुराना भाँडाकुँडाहरु खोज्न थाल्छन् । उनलाइ घर संग्रहालय जस्तै लाग्छ । उनले चलन हराउँदै गएका के के सामान देख्छन् त कथाले शिलशिलाद्ध तरिकाले खुलाउँदै जान्छ । रुम टु रिडले सन् २००९ मा स‌चालन गरेको लेखन कार्यशालामा तयार पारिएको यो तथ्यपुस्तकले मनोरञ्जनसँगै बालबालिकामा उत्सुक्ता भर्न सिकाउछ । A young boy, who had returned to his grandmother's house after a long absence, soon discovered that the house had transformed into something akin to a museum. As he ventured through the rooms, he stumbled upon a treasure trove of old utensils. The grandmother, in her own unique and captivating manner, began to regale her grandsons with stories of how these utensils were once used.
२. माछा र बकुल्ला: तलाउ तिरमा खेल्दै गरेका आफ्ना साथी भकाभक बकुल्लाले खान थालेपछि माछाहरुले कसरी उनीहरु विरुद्ध लडाइ लड्छन भन्ने स्वरैकल्पनाको कथा यस पुस्तकमा छ । विज्ञानका तथ्यलाई परिकल्पनासँग गाँसेर बुनिएको यो कथाले असम्भवका बीचमा सम्भावना खोज्न सिकाउछ । The crane is preying on many of the fish's friends who play in the corner of the pond. In response, the fish unite and plot to take revenge on the cranes. The story unfolds as the fish strategize and fight back to reclaim their pond territory and ensure their safety.
३ मैनकली नर्सरी: एक्ली आमासँग एक कोठे घरमा बसेकी मैनकलीले प्लाष्टिकको बोतलबाट कसरी नर्सरी सुरु गर्न आमालाई सघाउछिन भन्ने कथा यसमा देखाइएको छ । यो कथा संघर्ष र सफलताको कथा हो । This is a story about Manakali, who lives alone with her mother in a small house. It shows how Manakali begins a nursery using a plastic bottle and helps her mother. This story is a tale of struggle and success
४ रधिया र शिवगज: शिवगज भन्ने हात्तीले आफ्ना गुण भत्काउदै हिडेपछि रुख कमिला रधियाले कसरी यसको बदला लिन्छिन र हात्तीबाट आफ्नो गुण र रानीलाई बचाउछिन भन्ने कथा यसमा समेटिएको छ । जुक्त्ती लगायो भने सानैले पनि ठूलो काम गर्न सक्छन र बललाई जित्न सक्छन भन्ने कथा यसमा समेटिएको छ । This story revolves around Shivgaj, an elephant whose behavior alienates ants due to his arrogance. However, Rukh Kamila, Radhiya, a wise and resourceful character, shows how to bring about a change in Shivgaj's attitude. She also demonstrates how to use one's abilities to not only save oneself but also others when faced with challenges. This narrative underscores the importance of using wit and intelligence to accomplish significant tasks and overcome powerful adversaries.
५ चक र पाटीको गाउँ यात्रा: कोरोनाका कारण धेरै समय विद्यालय बन्दभएपछि चक र कालोपाटी कक्षाका विद्यार्थी साथीहरुलाई भेट्न गाउँ जान्छन् । उनीहरु कसरी जान्छन र गएपछि के हुन्छ भन्ने कथा यसमा बुनिएको छ । रुम टु रिडको ग्लोबल राइटर वर्कसप २०२१ मा नेपालबाट तालिमका लागि छानिएपछि तालिम पश्चात तयार पारिएको यो पिक्टोरियल कमिक बुक हो । एसिया र अफ्रिकाकासँगै १० मुलुकका २० लेखकहरुले तयार पारेका २० कृतीहरुसँग एकैपटक यसको लन्च भएको हो । This is a story that centers on the journey of markers and boards from the classrooms. Due to the extended closure of schools caused by the coronavirus, they embark on a trip to visit their friends in the villages. The narrative delves into their experiences in reaching the villages and the adventures that await them during and after their visits. This story is featured in a pictorial comic book that was created following the Global Writer Workshop 2021, organized by Room to Read USA. It was launched alongside 20 other works authored by writers from 10 different countries in Asia and Africa.
सा‌ग्रीला पब्लिकेशनबाट प्रकाशित पुस्तकहरु (Books Published by Sangrila Publications 2015-2024)
६ पाठीलाई स्वेटर: यस कथाले पाठी र शिलाको प्रेमिल सम्बन्धलाई देखाएको छ । थाेरै शब्दमा सरल भाषामा रमाइलो तरिकाले बुनिएकोले यो कथा बालबालिकाले मन पराउछन् । This story portrays a romantic relationship between a Shila and a kid (baby goat). Presented in simple language and a playful manner, this tale captures the imagination of children.
७ भान्छामा चुट्किला: घरमा कोहि नभएपछि भान्छाका सामानहरुको चुट्किला प्रतियोगितालाइ कथाले देखाएको छ । यसमा चक्कु र गोलभेडाको झगडालाई रमाइलो तरिकाले पस्किएको छ । In the absence of anyone at home, the story depicts a playful competition between various household items, such as plates and bowls. Within this narrative, a humorous dispute between a knife (chakku) and a tomato (golveda) is portrayed in an entertaining manner.
८ कोकिलालाई के भयो ? : कोकिला किन स्कूल जान मानिनन् भन्ने रहस्य खोज्दै जाने आमाको कथा यसमा पस्किएको छ । सूदूरपश्चिमको परिवेशमा तयार पारिएको यो कथाले त्यहाँको रहनसहन र वस्तुस्थिति पनि झल्काउछ । This story unravels the mystery behind why Kokila refuses to attend school. It delves into the tale of a mother who sets out to discover the secret behind her daughter's reluctance. Set in the backdrop of the remote Far Western region, the narrative also provides a glimpse into the living conditions and circumstances of that area.
९ खेलहरु चिनौ‌: ग्याजेट आएपछि हाम्रा धेरै खेलहरु हराउदै गएका छन् । त्यसलाई खोज्ने र कवितात्मक शैलिमा यो पुस्तकले पस्केको छ । In the era of new gadgets, our children have forgotten many of our traditional games. This book embarks on a journey to rediscover those forgotten games, all within the poetic embrace of its narrative style.
१० हजुरबाको बगैंचा: हजुरबाको बगैंचा घुम्दै गर्दा धेरै रुखहरु र तिनका नाम तथा कामका बारेमा बताउने यो कविताको पुस्तकले बालबालिकालाई हाम्रा वरपरका रुखहरु तिनका नाम र काम खोज्न अभिप्रेरित गर्छ । This book, while strolling through grandpa's garden, introduces many trees, their names, and their uses. It inspires children to explore the trees in our surroundings and discover their names and roles.
११ देउता खुशी हुनु भयो: महिनावारी भएपछि दिदीलाई के भयो ? घरकाले कसरी बाहिर लगेर राखे ? यसले बहिनलाई पारेको प्रभावका बारेको कथा यस पुस्तकमा चित्रण गरिएको छ । यसमा दिदीबहिनीको सुमधुर सम्बन्ध । दिदीलाइ घर ल्याउन बहिनीले गर्ने प्रयासका बारेमा देखाइएको छ । After menstruation, what happened to the sister? How did the family keep her separated? This book illustrates the impact of these events on the younger sister. It depicts the sweet relationship between siblings and shows the efforts made by the younger sister to bring her older sister back home.
Books are availale here https://thuprai.com/author/bhabasagar-ghimire/ IME Nepal Literature Festival News https://www.onlinekhabar.com/2019/12/820344 बालबालिकाको हातमा मोबाइल कि पुस्तक ? News Shilapatra बजार खोजिरहेको बालसाहित्य https://shilapatra.com/detail/97207 २०७६ सालको उत्कृष्ट पाँच पुस्तकमा पर्न सफल (नेपाल बाल साहित्य समाज) रधिया र शिवगज https://ketaketionline.com/2023/03/05/%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A4%BF%E0%A4%A8/ Book Launched: Hajurbako Bagaecha https://pahilopost.com/content/20191215190313.html

Comments