शहर बन्दै छ

केही महिना अघि बिजुली बजारको नयाँ सडक बीच यो खाल्डो देख्दा दिक्क लाग्थ्यो । एेले कमसेकम त्यो ढाकिएको छ । खुशी लाग्छ शहर बन्दै छ । संरक्षण गर्ने जिम्मा हाम्रै । 

केही हप्ता पहिले




‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍==========================================================
देखेको अहिले



Comments