बास्तविक कथाका पात्र on March 30, 2011 Get link Facebook X Pinterest Email Other Apps चुनादेवी अधिकारी, ७८ । पशुपतिनाथको वृद्धाश्रममा -२०६७ । एक वर्ष पहिले यहि ठाउँमा उनकै कथा लेखेको थिएँ । पत्रिका पढेर छोरीले भेट्न आएपछि उनी निक्कै खुसी भइन् । "बाँचुन्जेल खाटमा अनि मरेपछि घाटमा पुग्ने न हो, " उनी घाट छेउ रहेको यो वृद्धश्रम छाडेर अब कहि जाने रहर नभएको बताउँछिन् । Comments
Comments
Post a Comment