उडाउनेहरु
कोही यहाँ माटो पुरेर बाटो उडाउँछन्कोही यहाँ बाटो च्यातेर माटो उडाउँछन् !
वर्षेनी विदेशीको ऋण पचाएर नेताहरु
दिन दहाडै तपाईं हाम्रो सातो उडाउँछन् !!
सडक
माछा पालन गर्न पनि थोरै पानी परे हुन्छ !
वाह क्या सडक छ आउनुहोस् मन्त्री ज्यू
यसलाई पनि एकपटक उद्घघाटन गरे हुन्छ !!
(भवसागर घिमिरे-२०६५)
Rema Singh: "Well said Bhaba Ji !!"
ReplyDelete