Skip to main content

Posts

Showing posts from July, 2009

करले हैन रहरले पढौं

भवसागर घिमिरे 'त्यो खुशीको मीठो पल न हो, के बिर्सिन्थ्यो' एसएलसी नतिजाका बारे पुतलीबजार-९ स्याङजाका नरेन्द्र थापाका सम्झना ताजै रहेछन् । ५५ सालको कुरो । बार्दलीमा राखेको रेडियोले समाचारमा एसएलसीको नतिजा प्रकाशित भयो भनेर फुकेछ । परिक्षा पछि हरेक दिन रेडियोमा टाठा कान थापेर बस्ने उनी समाचार सुनेपछि विद्यालय तिर दगुरिहाले । 'फस्ट डिभीजन,' दश वर्षउनले गरेको मेहनतको यही फल लाग्यो । अब के पढ्ने - 'के पढ्ने, पढ्ने, मनमा दुविधा थियो' २६ वर्षो थापा सम्झन्छन्, 'जसले भेटेपनि फस्ट डिभिजन आ'को साइन्स पढ् भन्दै अर्थ्याउने । घरमा पनि त्यही भने । अखिरमा त्यही पढेँ ।' घरको करकाप, सामाजिक दवाव र परामर्शको अभावबीच चेपुवामा परे उनी । अनि त एघार वर्षअघि विज्ञान संकायको ढोकामा पुगे । तर अचम्म लाग्न सक्छ, इन्टरमा विज्ञान संकायबाट क्याम्पस पसेका उनी मार्स्र्टसमा इकोमिक्स्को र्सर्टर्ीीmकेट बोकेर बाहिरीए । कसरी त - 'आइएससी, बिएससी फिजिक्स एण्ड एमए इकोनोमिक्स्' उनले सुनाए, 'मार्स्र्टसमा आएर सब्जेट चेन्ज गरेँ ।'

प्रधानमन्त्रीलाई भनेँ मजस्ता धेरैले पढ्न पाऊन्'

मंगलवार, 14 जूलाई 2009 11:40 नागरिक 2889 भवसागर घिमिरे, काठमाडौं असार ३० - एसएलसीमा विशिष्ट श्रेणी ल्याएकी गरिब विद्यार्थी भावना तामाङलाई सोमबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालले भेटेका छन् । समता शिक्षा निकेतन जोरपाटीमा कक्षा २ देखि निःशुल्क पढ्दै आएकी उनले यसपालि एसएलसी दिएकी थिइन् । नागरिक शनिबारको जूनकीरीमा प्रकाशित तामाङको संघर्षको कथा पढेपछि प्रधानमन्त्रीले बोलाएर बालुवाटार निवासमा उनलाई भेटेका हुन् । "मैले पत्रिका पढेँ तिमीलाई बधाइ छ," कार्यकक्षमा भावनासँग हात मिलाउँदै प्रधानमन्त्रीले भने, "म आफैंले धेरैतिर फोन गरेर क्याम्पसका लागि बुझेँ र तिमीलाई बोलाएको।" राजधानीकै जेभियस्र इन्टरनेसनलको छात्राबासमा बस्ने खाने र पढ्ने सुविधा मिलाएपछि भावनालाई भेट्न बोलाएको नेपालले बताए । सोमबार बजेट भाषण तयारीको चटारोमा रहेका प्रधानमन्त्रीलाई भेट्न मन्त्रीहरु पनि आएका थिए । ऊर्जा मन्त्री प्रकाशशरण महत संसदीय व्यवस्था तथा संविधानसभा मन्त्री मिनेन्द्र रिजाल सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ पनि कार्यकक्षमै थिए । प्रधानमन्त्री नेपा...

पढ्न पाए केही गरेर देखाउँथें

भावना तामाङ 2803 शुक्रवार, 10 जूलाई 2009 20:09 'आमा मेरो डिस्टिङ्सन आयो,' रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ । उनी भान्छामा खाना पकाउँदै थिइन् । 'ए, तँ पास भइस् ?' उनले यत्ति भनिन् । मलाइ समातीन र रुन थालिन् । त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं । आमालाई म पास भएकैमा खुसी थियो । डिस्टिङ्सनको अर्थ उनले बुझिनन् । बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा छ । *** मलाई पुराना दिन सकेसम्म सम्झन मन लाग्दैन । डर लाग्छ । आङ सिरिङ्ग हुन्छ । ती दिन त्यस्तै थिए । सिन्धुपाल्चोकको डब्ल्याङ माइती हो मेरी आमाको । यहाँ काम त्यही हो, भाँडा मोल्ने, कपडा धुने, सरसफाइ गर्ने, यस्तै । नपढेकाले अरू के नै पाउाछन् र ? आमा अचेल दिनको सय/पचास कमाउँछिन् । हाम्रो घर दोलखाको चरिकोट हो भन्छन् । आजसम्म पुगेकी छैन । घर पनि छैन जस्तो लाग्छ, के बाँकी होला र खै ? जोरपाटी बाहुनधारा नजिकै छ हामी बस्ने कोठा । सााघुरो, अाध्यारो र चिसो । त्यो कोठामा आमा र मसागै दुई बहिनी पनि बस्छन्, माइली ...

Five SLC distinctions: one hits limelight, rest in limbo

PREM DHAKAL KATHMANDU, July 16 : They went to the same school. They come from a similar family background of poverty and hardship. And all of them secured distinctions in the SLC exams. But the similarities seemingly end there for these five talented classmates. After the SLC results, Bhawana Tamang came into the national limelight-- Prime Minister Madhav Kumar Nepal invited her and her mother to his official residence to congratulate them; over a dozen schools offered her free education; and generous financial support is pouring in from within the country and abroad.

PM reaches out to Bhawana Tamang

BHABASAGAR GHIMIRE KATHMANDU, July 13 : Prime Minister Madhav Kumar Nepal on Monday gave an audience to needy student Bhawana Tamang who secured distinction in the School Leaving Certificate (SLC) exams this year. Keeping hope alive in storm of adversities Bhawana, who studied at Samata Shiksha Niketan, Jorpati for free since the second grade, created ripples in the media when she secured 88.75 percent marks, struggling against abject poverty and abuses from her alcoholic father. “I read [about you in] the newspaper, congratulations!,” PM Nepal said shaking hands with Bhawana at his office. “I have made many phone calls looking for a college and have now called you,” Nepal said disclosing that he called Tamang after making arrangements for her higher studies and stay at a college hostel. “Her mother helped Bhawana pursue her studies by washing dishes at other people´s hous...

Keeping hope alive in storm of adversities

BHAWANA TAMANG KATHMANDU, July 13 : After finding that I had scored distinction marks in SLC, I rushed to tell my mother the good news. She was cooking in the kitchen. "So you passed," was all she said. She then embraced me and started weeping. Those were rare tears of joy that have trickled down our cheeks in our arduous lives. We celebrated the news by weeping till deep into the night. Mother was happy that I had passed the exams. She didn´t understand the meaning of distinction grades. Were she able to understand it, her happiness would have known no bounds, for she has struggled hard to pay for my education. Only I know of her hard, unpleasant, and solitary struggle.