-भवसागर घिमिरे कथा सुन्न सुनाउन त रमाइलो हुन्छ नी हैन ? कथा बुन्न पनि निक्कै रमाइलो हुन्छ । Picture: Room to Read यहाँहरूलाई थाहा भैसकेको पनि होला, कथा भनेको हाम्रो दैनिकमा भएका, देखेका, भोगेका, सुनेका घटनाहरू पनि हुन । जुन काल्पिनिक पनि हुनसक्छ । सत्य घटना पनि हुन सक्छ । त्यसमा विभिन्न पात्रहरू हुन्छन् । जनावर, मानिस, रुख, ढुंगा सजिव निर्जिव सो सुकै पनि पात्र हुनसक्छन् । राम्रो कथामा उतारचढाव हुन्छ र यसले हामी सबैको मन छुन्छ । आजको भागमा भने मैले कथा कसरी लेख्न सकिन्छ भन्ने कुरा सुनाउन गैरहेको छु । सुनिसकेपछि यसलाई तपाईहरूले पनि घरमा अभ्यास गर्न नभुल्नु होला है । सुरु गरौं कथा कसरी तयार पार्ने ?
...A Blog By Bhabasagar