Skip to main content

Posts

Showing posts from February, 2020

लेकसाइडमा 'च‌ंगा चैट' र 'हजुरबाको कथा'

किन हुर्किनुपर्छ बालसाहित्य?  प्रश्न एउटा हो तर यसका उत्तर अनेक हुन सक्छन्। बालबालिकाको कल्पनाशीलता बढाउन, पढ्ने बानी बसाउन, समाज र संस्कृति बुझाउन, भाषा विकास गराउन, बालसाहित्यले सघाइरहेको हुन्छ। लेखक हेमलता राई, भवसागर घिमिरे र पाठ्यक्रम निर्माणमा संलग्न शास्वत पराजुलीबीच नेपाल साहित्य महोत्सवको तेस्रो दिन पोखरामा यही विषयमा छलफल भयो।