-भवसागर घिमिरे (यमराज राँगोमाथि चढेका छन् भने चित्रगुप्तले राँगो डोर्याइ राखेका छन् । यमराज राँगोबाट झर्छन् ।) यमराजः (थाकेर) ए चित्रगुप्त ! यो के गन्हाएको हँ ? चित्रगुप्तः यो बसपार्क गन्हाएको हो महाराज । यमराजः के हो मरेको मान्छे आचकल यमलोकमा बस चढेर आउँछन कि क्या हो ? चित्रगुप्तः हामी यमलोक हैन महाराज, पोखराको बसपार्कबाट अल्लि माथि आइपुग्यौं ।
...A Blog By Bhabasagar