Skip to main content

Posts

Showing posts from September, 2011

भुकम्प उखान

भुकम्पको बेलामा , हरियो काँक्रो बोल्नेको स्वर सुनिन्छ , नबोल्ने ट्वालेटमा थुनिन्छ बाँदरको पुच्छार भुकम्पका बेलाँ , लौरो न हतियार अनिकालमा बिउ जोगाउनु , भुँइचालोमा जिउ जोगाउनु जाँड खाएर पहिल्यै हल्लेकालाई , भुकम्पले हल्लाउन सक्दैन सुत बुढी घर भत्केनी के भो त , हामी भाडामा बस्या मान्छे आच्छ्यु खाएँ बाच्छ्यु खाएँ झारे भुकम्प कागलाई भुकम्प , आयो हर्ष न बिस्मात