Skip to main content

Posts

Showing posts from September, 2018

एउटा खाली पाना

जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती खरानी पारियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य एउटा खाली पाना निर्मला, पुष्पा, माया तपाई कै दिदी, बहिनी र चेली उहि, एउटा खाली पाना । #JusticeForNirmala