Skip to main content

Posts

Showing posts with the label तस्बिर

Memories of Nepal

तस्बिरमा...

मैले विभिन्न समयमा लिएका भिन्न तस्बिरहरु

संविधान सभा भवन भित्र संविधान जारी हुँदै गर्दा बाहिर जे देखियो

संविधान सभाको घोषणा सभाहल भित्र हुँदै गर्दा भवन बाहिर भने धेरै मानिसहरूको उत्साह देख्न सकिन्थ्यो । यो एेतिहासिक क्षणको सांक्षी बस्न आएका केही बेखुशी पनि देखिएका थिए । हेरौं केही तस्बिरहरु । Moments outside of Constitution Assembly Hall, while Nepal was promulgating  Constitution 2015. र यो भिडियो झलक पनि... Photos: Bhabasagar Ghimire

बास्तविक कथाका पात्र

 चुनादेवी अधिकारी, ७८  । पशुपतिनाथको वृद्धाश्रममा -२०६७ । एक वर्ष पहिले यहि ठाउँमा उनकै कथा लेखेको थिएँ । पत्रिका पढेर छोरीले भेट्न आएपछि उनी निक्कै खुसी भइन् । " बाँचुन्जेल खाटमा अनि मरेपछि घाटमा पुग्ने न हो , "  उनी घाट छेउ रहेको यो वृद्धश्रम छाडेर अब कहि जाने रहर नभएको बताउँछिन् ।

आराम छौं ?

@Reporting