These are the collections of Children Books written by Bhabasagar Ghimire so far. रुम टु रिडबाट प्रकाशित पुस्तकहरु (Books Published by Room to Read 2010-2024) १. हाम्रो घर एक संग्राहलय: धेरैपछि हजुरआमाको घरमा पुगेका एक बालकले घरमा भएका पुराना भाँडाकुँडाहरु खोज्न थाल्छन् । उनलाइ घर संग्रहालय जस्तै लाग्छ । उनले चलन हराउँदै गएका के के सामान देख्छन् त कथाले शिलशिलाद्ध तरिकाले खुलाउँदै जान्छ । रुम टु रिडले सन् २००९ मा सचालन गरेको लेखन कार्यशालामा तयार पारिएको यो तथ्यपुस्तकले मनोरञ्जनसँगै बालबालिकामा उत्सुक्ता भर्न सिकाउछ । A young boy, who had returned to his grandmother's house after a long absence, soon discovered that the house had transformed into something akin to a museum. As he ventured through the rooms, he stumbled upon a treasure trove of old utensils. The grandmother, in her own unique and captivating manner, began to regale her grandsons with stories of how these utensils were once used. २. माछा र बकुल्ला: तलाउ तिरमा खेल्दै गरेका आफ्ना साथी भकाभक बकुल्लाले ख...